HealthNewsVideo

श्रिमान जेलमा ,श्रीमती र छोराछोरी यस्तो घरमा भोकभोकै ,यतिसम्म बिजोग,चल्यो रुवाबासि (हेर्नुस् भिडियो )

श्रिमान जेलमा छन् यता श्रीमती ४ सन्तानहरु हुर्काउदै झुपडीमा बसिरहेकि छिन् ।बर्खा लागिसक्यो चुहिने खरको छानो छ ।यो छानो फेर्नका लागि सहारा दिने बिल्कुलै कोहि पनि छैन् ।कमाएर ल्याउने अनि जान छोराछोरी पाल्ने श्रिमान जेलमा भएपछि यता श्रिमतिसगै छोराछोरीको बिचल्ली भएको छ ।

उमेरको हिसाबमा सानै मात्रै एघार बर्षिय छोरोले हामिलाई धेरै दुख भयो अब कमाउन जान्छु कहिलेकाही भन्दै गर्दा साह्रै पीडा हुनेगरेको उनी बताउँछिन् ।घरको मुख्य मान्छे नै नहुदा यो परिवारले कसरी आफ्नो निर्वाह गर्दै होला तपाईं हामिले आकलन मात्रै पनि गर्दा मनमुटु नै सिरिङ्ग भएर आउँछ ।

बाग्लुङ जिल्ला जहाँ अमृता बिक आफ्नो ४ सन्तानसहित रहन्छिन् ।आफ्नो पारिवारिक अवस्था पनि एकदमै कमजोर र कमाएर दिने मान्छेसमेत जेलमा भैदिनुले यो परिवारलाई हदसम्मको पीडा दिएको छ ।छोराछोरीको इच्छा अनुरुप आफुले पुर्याउन नसक्दा जहिलेपनि रुने गरेको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button