बर्मेली सुन्दरीको फिगरमा नेपाली युवा फिदा (तस्बिरहरु)
युवतीलाइ चर्चामा छाउन निकै सजिलाे भएकाे छ यसका कारण हट लुक्स् दिएकै कारण कतिपय युवतीहरु चर्चाकाे शिखरमा पुगेका छन् ।
केहि समयदेखि नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेकाे छ।
वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हो।
बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनकाे नाम मे पञ्चीले नै धेरै परिचित छिन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखेका थिए । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन्।
उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा दुरुस्तै नेपाली लुक्समा देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हो ।
उनि सामाजिक संजालमा निकै सक्रिय पनि छन् । उनको सामाजिक संजालमा लोभलाग्दो फ्यान फ्लाइङ छ । उनका सुन्दर लाेभदायिक तस्विर जसले युवालाइ घायल बनाउँन सक्छ । मोटी मोटी उनको फिगरमा नेपाली युवा पुस्ता साच्चिकै घायल नै बनेका छन् ।
हामिले सामाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाै ।