EntertainmentVideo

टिकटकमा भाइरल ट्राफिक दाइका रमाइला टिकटक भिडियोहरु(हेर्नुस् भिडियो)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिल्लो समयमा एकजना ट्राफिक प्रहरी पनि उत्तिकै भाइरल भएका छन । प्रायगरी प्रहरी कै वर्दीमा टिकटक भिडियो बनाउने यी ट्राफिक प्रहरीलाई टिकटकमा निकै नि रुचाएका छन । रन्जित आले नाम गरेका यी टिकटकर भनौ या ट्राफिक प्रहरीका भिडियोहरु निकै नै लोकपि्रय रहेका छन ।

उनको भिडियोहरुलाई टिकटकमा दशौँ लाख भन्दा बढी पटक हेरिन्छन । त्यस्तै उनका भिडियोमा लाइक पनि हजारौं आउने गरेका छन । त्यस्तै उनका भिडियोहरु पनि हजारौंले सेयर समेत गर्ने गरेका छन । अब हेरौ उनै भाइरल ट्राफिक दाइका रमाइला टिकटक भिडियोहरु:

यो पनि हेर्नुस् सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यस्तै अहिले पुर्वराजा ज्ञानेन्द्र शाहकि नातिनि अर्थात पुर्वयुवराज पारसकि छोरि पुर्निका शाह अहिले टिकटकमा एकदमै भाइरल छिन्। उनी बेलाबखतमा टिकटक भिडियो हालिरहन्छिन् र चर्चा कमाइनै रहन्छिन् ।राज परिवारकै भएर पनि उनका टिकटक भिडियोहरु सबै राजकिय सोच भएकाहरुले नछुटाइ हेर्ने गर्छन् ।

उनले आफ्नो ममिसग नृत्यसहितको टिकटकलाई अझ धेरै जनताले रुचाएका थिए ।उनी उतिकै सुन्दरि र सालिन स्वभावकि छिन् ।बल्ल त राज परिवार हास्न थालेको छ रम्न थालेको छ ,साचै खुसि लागेको छ यस्तो देख्दा ।आजको यश शृङ्खलामा तिनै पुर्निका शाहका केही भाइरल टिकटक भिडियोहरु तपाईहरु समक्ष पेश गर्दैछौ ।

हेर्नुस् टिकटक भिडियोको संगालो

Related Articles

Back to top button