EntertainmentVideo

१२ बर्ष पछी जब राजु परियार र शिला आलेको पर्यो दोहोरी दर्शक चकित परे…(भिडियो सहित)

चौतारीको वर गोर्खा कालिका जस्ता अनगिन्ती चर्चित गीत पनी इनै जोडिले गायका गीत हुन।

काठमाडौं | जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो ।
मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल एक लोक प्रिय कार्यक्रम हो ।

विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दिनदुखीहरुको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गर्दै आएका छन् । यसै बिच बहुचर्चित गायक राजु परियार र शिला आले इन्द्रेणी कार्यक्रम मा उपस्थित भएका छन।

शिला आले र राजु परीयार भन्नु पर्दा जमना मा खुबै जमेको जोडी पनी भन्ने गरिन्थे लोक दोहोरी क्षेत्रका राजानै आए भनेर सम्मान गरिन्थे राजु शिला ले गायका कैयौं गीत सुपर हिट नै छन । अजै पनी दोहोरी गाउनामा उस्तै माहिर छन दुबै गायक गायिका ।

यसै बिच लामो समय पछी फेरी कुनै नया पन का साथ राजु र शिला लाई एजै साथ देख्न पाइएको छ। अमरिका बसाई पछि नेपाल फर्केी गायिका अाले र राजु परीयार ले इन्द्रेणीमा दोहोरी मात्रै न भई एक अर्काको पोल सम्म खोलेजा छन ।

बाकी भिडियो मै हेरौ —

Related Articles

Back to top button