EntertainmentVideo

अलिफ खान र काजल जोशीको अहिलेसम्मकै कडा दोहोरी बाहिरीयो (भिडियो)

फेरी इन्द्रेणीमा अर्को धमाका, अलिफ खान र काजल जोशीको अहिलेसम्मकै कडा दोहोरी बाहिरीयो (भिडियो)


पछिल्लो समय चर्चित जोडीको रूपमा परिचीत काजल जोशी र छत्र शाही का टिकटक भिडियो हरु यति बेला भाइरल बनिरहेका छन ।

काजल जोशी र छत्रको जोडी लाई दर्सक ले धेरै मन पराइरहेका छन तर छत्र र काजोल एक अर्काको प्रेमी को रूपमा देखिए पनि उनिहरुको बिहे भने भैसकेको छैन ।

छत्र साही लामो समय देखि इन्द्रेणी संग जोडिएका छन उनी नाच्न गाउन दुबैमा खप्पिस देखिन्छन् । अर्को तर्फ काजोल भने छत्र शाहीले परिचीत गराए पछि एका एक चर्चामा आएकी हुन, उनले छत्र संग चर्चित कार्यक्रम इन्द्रेणीमा दोहोरी गाए पछि उनको चर्चा चुलिएको हो । खयर जे होस उनिहरुको जोडीमा कसैको नजर नलागोस उनिहरुको प्रेम सफल होस आगामी दिनमा नि राम्रो दोहोरी देख्न पाइयोस ।

अर्को तर्फ अहिले लकडाउन चलिरहेको छ तेसैले सबै मानिसहरु टिकटक मा ब्यस्त छन । अहिले को समयमा लगभग प्रत्येक नेपाली को टिकटक एकाउन्ट छ । टिकटक आफ्नो कला देखाउने लोकप्रिय माध्यम पनि बनी रहेको छ ।

छत्र शाही र काजोल जोशी पनि टिकटक मा निकै परिचीत छन उनिहरुको टिकटक भिडियो दर्सक ले धेरै रुचाउने गर्छन आउनुस उनिहरुका रमाइला टिकटक भिडियो हरु हेरेर मनोरञ्जन लिगौ :

Related Articles

Back to top button