खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप दुर्घटना,मिलन र सीताले घट’नास्थ’लमै ज्या’न गु’माए, गहिरो शो’कमा डु’ब्यो गाउँ
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दु’र्घटना हुँदा दुई जनाको घट’नास्थलमै मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।
थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनि’यन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
यो पनि समाचार: उसले त बिहे गर्यो भन्दै भाईरल बिजय पुनले थाम्न सकेनन् मनको पिडा (भिडियो)
काठमाडौँ । टिक-टक स्टार बिजय पुनले आफ्नो कलाकारिता मार्फत धेरै दर्शकको मन जितेका छन् । विशेषगरी टिक टकमा आफ्नो दमदार डाइलक पथर्को मुटुबाट लोकप्रिय बनेका बिजयले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् ।कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका बिजयले दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । यतिबेला नेपाली सांगीतिक बजारमा बिजय पुन नचिन्ने कमै होला,जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन ।
कोरोना भाइरसको त्रास विश्वभर फैलिएसँगै नेपालमा पनि हजारौ नेपालीहरुले पनि ज्यान गुमाई सकेका छन् करिब डेढ महिना अघिबाट सरकारले लकडाउन जारी गरेका छन् । यसैबीच, बिजयले सामाजिक दुरी कायम गरेर निर्माण गरिएको उसको त बिहे भयो रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।गायक प्रताप दासको सुमधुर स्वरमा रहेको गीत “उसको त बिहे भयो रे” गीत प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ ।
भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ भने ऋषी खड्काको संगीत(पत्थरको मुटु) बिजय पुनको उत्कृष्ट शब्दलाई विश्वास नेपालले एरेञ्ज गरेका छन् ।भिडियोलाई उत्कृष्ट बनाउन अन्य सहयोगी कलाकारहरुके साथ दिएका छन् । कथा(निर्देशन विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्मले सम्पादन गरेका हुन् । “उसको त बिहे भयो रे ””बोलको गीत विजय पुनको ‘पत्थरको मुटु’ अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो । समाजसेबी तथा बिजनेश मेन गीता पुनद्वारा सफलताको शुभकामना दिएकी छिन् ।
हेर्नुहोस् “उसको त बिहे भयो रे” गीतको भिडियो: