EntertainmentVideo

रिता र राजु परियारको आकस्मिक भेट आँसु थाम्न सकिनन् , जम्यो अहिले सम्मकै उत्कृष्ट दोहोरी (भिडियो सहित)

दोहोरि च्याम्पियन अन्तर्गत सबिन आचार्य र रिता राउत टप १२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।एकदमै चर्चित र सबै दर्शक मानुभावहरुले अत्याधिक रुचाउनुभएको सबै मध्य एक जोडि हो रिता र सबिनको ।उनिहरुको प्रस्तुतिको जहिले पनि जजहरुले पनि मुक्तकन्ठले प्रसंशा गर्दै आउनुभएको छ ।

रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् ।दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।
रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् ।दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।

रिता राउतले दोहोरि च्याम्पियन अघि कुनै पनि प्रतिस्पर्धामा भाग लिएकि थिइनन् ।पहिलो प्रस्तुतिमै रोएकि रिताको अतित पनि दुखदायि रहेछ ।पहिले तिजको गितमा स्वर रिताको दिइयो तर नाम रिताको नआउनुले थप दुखि बनाएको र जजले आफ्नो गायनलाई यसरी रुचाइदिनुले आफू भावुक हुनबाट रोक्न नसकेको उनी बताउँछिन् ।

त्यति मात्रै हैन लकडाउनको बेला रिता गाउमा थिइन तर यता घरबेटिले घरमा नबसेको बिजुलि र पानिको बिलको पैसा समेत तिराएर कोठाबाट नै निकालेकाअहिले तिनै रितालाई भेट्न र सहानुभूति दिन बिना कुमारि दुरा उनलाई भेट्न गएकि छिन् ।बिना कुमाररि दुराको अङ्गालोमा रिताले आफ्नो आँसु थाम्न नै सकिनन् । रहेछन् जुन कुरा सुन्दा हामिपनि एकदमै भावुक भयौ । अहिले तिनै रितालाई भेट्न र सहानुभूति दिन बिना कुमारि दुरा उनलाई भेट्न गएकि छिन् ।बिना कुमाररि दुराको अङ्गालोमा रिताले आफ्नो आँसु थाम्न नै सकिनन् ।

अहिले भने रिताले हार्मोनि र पैसा समेत सहयोग पाएकि छिन् ।गायिक बन्ने सपना लगभक पूरा भयो ।किनकि गित बनाउन पैसा पनि आयो र गित सिक्न हार्मोनियम पनि ।त्यति मात्रै हैन गिताको आमालाइ उपचार समेत गरिदेने सहयोगिहरुले आश्वासन दिनुभएको छ ।बधाई छ रिता तिमी अब उड्नु पर्छ ,सफलताको शुभकामना । अहिले उनको गित समेत रेकड भैसकेको छ ।उक्त गित रेकर्ड गर्दै गर्दा उनी छमछमि नाचिन र आफ्नो पहिलो गित यसरी रेकर्ड गर्न पाउँदा आत्याधिक खुसि समेत भएको भन्दै उनी छमछमि नाचेकि हुन् ।

शो गितको रेकडिङ समेत सकिएको छ र अहिले भने उक्त गितको भिडियो उपर काम भैरहेको छ ।हो रिताको गितमा मोडल समेत रिता नै रहने भएकि छिन् र गित पनि सार्वजनिक भैसकेको छ र धेरै माया पनि दिसकणनुभएको छ । साथै उनको इन्द्रेणी जाने र कृष्ण कंडेल लगायतको टिमसग भेट्ने र गित गाउने कार्यक्रम पनि सकिएको छ ।त्यहि क्रममा रिताले अलिफ खानसग जोडदार दोहोरि समेत गाएकि छिन् ।
राजु परियार र रिताको दोहोरी इन्द्रेणी मा परेको दोहोरी भाग

Related Articles

Back to top button