HealthTech

वर्षौ पुरानो ग्या; स्टिक पनि तु; रुन्तै निको पार्ने यस्तो घरेलु ओेैषधी-हेर्नु’होस् (भिडियो सहित)

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएका’ले ग्यास्ट्राइ’टिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले य’सको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या’ भएका’ले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भा’ग सुन्निने हुन्छ । यस’का साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकु’राको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या’ बढाउने गर्छ । त्यसैले सेतो पा’उरोटी, पास्ता, चिनीयुक्त खाद्य’पदार्थ (चिसो पेय प’दार्थ, इनर्जी’ ड्रिंक्स), प्रशोधि’त वनस्प’ति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटि’सको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाए’का छन् । ग्यास्ट्रा’इटिसको समस्यापछि मसलेदार खानेकु’राले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसले’दार खानेकुरा आफैँले ग्यास्ट्राइ’टिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

हेर्नुहोस भिडियो….

Related Articles

Back to top button