News

एकाबिहानै काठमाडौंमा डरलाग्दो घटना, प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गर्यो

काठमाडौँ- काठमाडौंको नयाँबस्तीमा बो’रा भित्र पो’को पा’रेर फा’लिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार बो’रा’मा श’व भेटिएको सूचनापछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बो’रा’मा शव भेटिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो ।

एसपी बस्नेतले भने, ‘नयाँ बस्तीमा बो’रा भि’त्र राखेको अवस्थामा शव भेटिएको सूचना आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

ह’ ‘त्या गरेर शव फालेको हुनसक्ने आ’शंकामा अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।
(ताजा खबर बाट)

Related Articles

Back to top button