News

२० गतेदेखि हराई रहेका एक्स्काभेटर चालक अर्जुनको शव खोलाको बगरमा यस्तो अबस्थामा भेटियो

काठमाण्डौ । धादिङको गजुरी गाउँपालिका स्थित दरियाल खोलाको किनारमा पु रिएको अवस्थामा भेटिएको शव २४ वर्षिय एक्स्काभेटर चालक अर्जुन श्रेष्ठको भएको प्रहरीले जनाएको छ । २० गतेदेखि बेपत्ता चालक श्रेष्ठको शव खोलाको बगरमा फेला पारिएको हो ।

आइतबार बिहान जलारीले दरियाल खोलास्थित चाहिलेको बाँधमा शवको शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहवरमा उत्खनन गर्दा क्षतविक्षत रुपमा श वलाई परिवारजनले स नाखत गरेका थिए । ह त्या मा संलग्नको आशंकामा दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।

Related Articles

Back to top button