EntertainmentVideo
गायक राजु परियारको घरमा पुग्दा यस्तो रमाइलो, बुवा आमा पहिलोपटक यस्तो अवस्थामा भेटिए(भिडियो)
गायक राजु परियारको स्वर मा यस्तो जा’दु छ कि उन’को स्वर मा जो कोहि पनि फिदा हुने गर्छन। उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ।
मिडिया उनको घर मा पुग्दा राजु प्रतिको माया धेरै नै थियो। राजु परिवार को घरमा सबै ज’नाले गीत गाउने रहेछन। राजु का बुहारीले हरु पनि राजु परिवार लाई धेरै मा’या गर्ने र राजु का गीत हरु पनि गुनगुनाउने गर्दछन्। राजु परिवार का भा’ई बुहा’री भन्छन हामी दुइ आमा का छोरा हरु भए पनि दाई ला’ई धेरै माया गर्छौ।दाइका गीत हरु बज्दा हामीहरु लाई धेरै खुसि लाग्छ , प्राय अहिले का नया गीत हरु भन्दा पुराना गीत हरु धेरै मन पर्छ। भन्दै नजा’नी नजा’नी भए पनि राजु का गीत हरु गुन’गुनाएका छन्। भिडियो हेर्नुहोस