News

नुवाकोटमा यात्रुबहाक बस दुर्घटना

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ बगुवामा यात्रुवाहक वस दु’र्घटना भएको छ ।दु’र्घटनामा परि दुईजना सामान्य घा’ईते भएका छन् । त्रिशुली अस्पतालमा वि’रामी ल्याएर फर्किएको बा ४ ख ७४५८ नम्बरको वस दु’र्घटना भएको बताइएको छ ।

वस सडकबाट अन्दाजी २० मिटर तल ख’सेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।सामान्य घा’इते भएका दुबैजना वसको चालक रहेको बताइएको छ । दु’र्घटनाको थप विवरण आउँन बाँकी छ ।

Related Articles

Back to top button