News

सिधा कुरा विवाद बारे मुख खोले चर्चित पत्रकार रबि लामिछानेले,सम्झना भुजेलसंग कुनै पनि दुश्मनी छैन भन्दै खोले यस्ता रहस्य

अनलाइन टिभी पत्रकार संघको पहिलो वार्षिकोत्सवको अवसरमा कृष्ण कंडेल सहित अन्य १३ पत्रकार सम्मानित भएका हुन्। तात्तातो खबरका भाग्य न्यौपाने,कपुरबोट टिभीका सन्तोष देउजा,मेरो अनलाइन टिभीका विश्व लिम्बु,हेर्ने कथाका बिध्या चापागाई,नेपाल चित्रका किरण पौडेल सुनौलो अनलाइन टिभीका मोहनराज शर्मा,सप्तरंगी संसारका रेशम बोहरा,नया नया न्युजका शिशिर भण्डारी,नेपाल अपडेटका मोहन बस्नेत,क्यानाडा नेपालका रौनक निरौला,रमाईलो छ का उत्सब रसाइलीलगाएतका संचारकर्मीहरु सम्मानित भएका हुन्।

वार्षिकोत्सवको अवसरमा चर्चित संचारकर्मी रबि लामिछाने,डा. सुरेन्द्र केसी ,बरिष्ठ संचारकर्मी ऋषि धमला लगाएतले शुभकामना सहित आफ्नो मन्तब्य व्यक्त दिएका थिए। यसै बिचमा न्युज २४ ले सिधाकुरा चलाई रहदा तपाईको विचार के छ भने पत्रकारले सोध्दा रबि लामिछाने सिधा जवाफ फर्काएका थिए। जसले गरे पनि जनताको आवाज आउनु पर्छ। आफु चाडै नया टिभीमा कार्यक्रम लिएर आउने पनि जानकारी गराए। भिडियो सहित :

Related Articles

Back to top button