EntertainmentVideoरोचक खबर

पलले सुटुक्क रियासासँग गरे विहे, मिडियाको अगाडी बेहुला-बेहुली मज्जाले नाचे (हेर्नुहोस भिडियो)

नायक पल शाह र रियासा दाहाल बीच भब्य रुप’मा सुटुक्क बिबाह भएको छ। उनीह’रुको सुटुक्क बिबाह भएको हो।मिडिया पुग्दा पल र रियासा बेहुला बेहुलीको भेषमा देखि:एका थिए ।सोहि क्रममा पत्रकारले रियास’लाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अकमक्क भए।

तर यो सब एक गीतको सुटि’ङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखिएका थिए।गीतमा पल र रियासाको साच्चै बिबाह होकी भन्ने दे’खिन्छ तर बास्त’बिकता भने बाहिर दे’खाएका छैनन्। प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियास’लाई बेहुली देखिन्छ। हेरौ बाँकी भिडि’योमै रमाईलो गरौ …

Related Articles

Back to top button