EntertainmentVideo
Trending

चर्चित गायिका शर्मिला गुरुङ र कुशल बेलबासेको जिन्दगी एकै रातमा बर्बाद भएपछि…(भिडियो सहित)

काठमाण्डौ – पछिल्लो समयका निकै चर्चित गायक कुसल बेलबासेको आवाज रहेको नयाँ गीत एकै रातले भर्खर मात्र सार्वजनिक भएको ।
गीतमा शर्मिला गुरुङले आवाजमा साथ दिएकी छन । माया प्रेममा विछोड भएका प्रेमीहरुको कथालाई गीतले कलात्मक रुपमा गीतमा उतारेको छ ।

बालकुमार श्रेष्ठको शब्द सिर्जना रहेको सो गीतलाई गायिका स्वयमले लय सिर्जना गरेकी छन । गीतको म्युजिक भिडियो भने राजन क्षेत्रीले निर्देशन गरेका छन । भिडियो हेर्नुहोस्

अन्य समाचार पनी पढौं सडकमा दौडिरहेको छा’डा साँ’ढेले ८ करोड रुपैयाँको ला’गूऔ’षध समा’त्यो

काठमाडौं। सडकमा छा’डा दौडिइरहेको साँ’ढेले ८ करोड रुपैयाँ मूल्य बराबरको ला’गूऔष’ध ज’फत गर्न प्रहरीलाई ठूलो सहयोग गर्यो भन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, संयोगले एउटा साँ’ढेले यस्तो काम गरेको छ । साँ’ढेका कारण प्रह’रीले त’स्करको हातबाट ठूलो परिमाणमा अवै:ध ला’गूऔ’षध हेरो’इन प्रहरीको हा’तमा पु’र्याउन ठूलो सहयोग गरेको छ । घ’टना भारतको उत्तर प्रदेशको बरेलीको हो ।

भारतीय मिडियाका अनुसार बरेलीको दिल्ली–लखनउ हाइवेमा बिहानै त’स्करले नयाँ स्कार्पियो गाडीमा हे’रोइन राखेर लिएर जाँदै थिए । ती’ब्र गतिमा दौडिइरहेको गाडीको अगाडि एक्कासी साँ’ढे आयो । साँ’ढेसँग गाडी ठो’क्किने देखेपछि ड्राइभरले ह’तारह’तार गाडी घु’माए । यसरी एक्का’सी घुमाउँदा गा’डी उ’छिट्टियो र विप’रित दिशाबाट आइरहेको सेन्ट्रो कारसँग ठो’क्कियो । दु’र्घटनामा सेन्ट्रो कारमा सवार २ महिलासहित ४ जना घा’इते भए ।

घट’नापछि स्का’र्पियो चलाइरहेका युवक भने घट’नास्थलबाट फ’रार भए । घट’नाको सूचना पाएपछि पुगेका प्रभारी निरीक्षक विजय कुमारले सबै घा’इतेलाई बरेली अस्प’ताल पठाए । पुलिसले घ’टनाको जाँ’चको क्र’ममा गा’डीभित्र चे’कजाँ’च गर्दा गाडीमा राखिएको जगेडा टायर फुल्लिएको पाइयो । त्यसलाई खोलेर हेर्दा पुलि’स च’कित परे । त्यसमा ४ वटा प्याकेटमा राखिएको ४ किलो १०० ग्राम न’शा’लु पदा’र्थ भेटियो ।

फरेन्सिक विशेषज्ञले जाँ’चपछि यो पदा’र्थ हे:रोइन भएको बताएका छन् । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५ करोड भारु अर्थात ८ करोड नेपाली रुपैयाँ पर्ने अनुमान गरिएको छ । पु’लिसले गाडीमा भेटिएका कागजपत्रका आधारमा तस्क’रहरु बब्लु, नाजिस र गाडीका मालिक राजनलाई पक्रा’उ गरेको छ । केही आ’रोपी फ’रार रहेको एसपी राजकुमार अग्रवालले बताए । उनीहरुको खोजी भइरहेको छ ।

Related Articles

Back to top button