NewsVideo

सविता मृ’त्यु प्र’करण : बहिनीले यस्ता भिडियो सहित सार्वजनिक गरिन ससुराको कर्तुत

बैसाख ४ गतेको घटना हो यो। चितवन सारधानगर स्थित महानगरीय प्रहरीले काठमान्डौमा रहेको सबिता धिताल (भण्डारी)को माईतिलाई सम्पर्क गर्छ र सबिता धितालले केहि घण्टा अगाडि देहत्याग गरेको र मृतकको सव अस्पताल पुर्याइसकेकोले सकेसम्म छिटो सम्बन्धित अस्पतालमा अहिपुग्न उर्दी गर्छ। यता सविताको माईति परिवार स्तब्ध बन्छ। त्यो सुचनालाई स्वीकार्नै सक्दैन।

माईति पक्षले सबिताको परिवारलाई सम्पर्क गर्न कोसिस गर्छ तर सम्पर्कमा परिवार भित्रका सदस्य कोहि आउदैनन। अन्तत: परिवार नजिकका आफन्तसंग सम्पर्क हुन्छ र सबिताको माईतिले कल्पना गर्नसम्म नसक्ने घटनालाई स्वीकार्न बाध्य हुन्छ।

केहि घण्टा भित्रै माईति पक्ष सम्बन्धित अस्पता पुग्छ जहा सबिताको सब पोष्टम्याटमका निम्ति अस्पतालमा पुर्याइएको हुन्छ। सबिताको माईति पक्षका अनुसार, जहाँ प्रहरीले उनीहरुलाई सबको फोटो खिच्न्न मात्र हैन, राम्रोसंग अन्तिम पल्ट हेर्न समेत दिएन।

२८ बर्षे सबिता चितवन स्थित सहिद स्मारक बाट एचएम बिसयको अध्यन पुरा गरेर बि बि एस बिसयमा अध्यनरत थिइन। अध्यनमा अब्बल सबितालाई कलेज बाटै कामको अवसर समेत मिलेको थियो। तर उनले त्यो अवसर लाई स्वीकार गरिनन्। कारण सबिता बाहेक कलेजका साथी वा अन्य कसैलाई थाह भएन।

मृतक सबिताको कलेज कि एक साथीका अनुसार, उक्त साथीको घरमा सबिता आउने जाने गर्थिन। सबिताको उक्त परिवारमा निकै आत्मीय सम्बन्ध रहेको थियो। त्यस्तै यस घटनाको केहि समय अघि पनि सबिता ति साथीको घरमा गएकी थिइन्। उक्त साथीका अनुसार त्यस दिन सबिताको शरीरमा नि’ला डा’म’हरु देखेर उनले के भको? भनेर सोधिन सबिताले जबाफ दिन, (श्रीमान ) उहाले हिजो र’क्सि’को न’शा’मा हो’स् गु’माउनु भयो। सबिताले यतिमात्र बोलिन।

सबिताका कलेजका अन्य साथीलेका अनुसार, सबिता निक्कै आत्मविश्वासी स्वभावकी थिइन्। पढाइमा पनि अब्बल नै थिइन्। विदेश जाने हैन आफ्नै देशमा केहि गर्नु पर्छ भन्दै साथीसंगीलाई हौस्याउथिन। उनको मृत्यु अगाडी उनले यस्ता केहि आधारहरु समेत छाडेकी छिन जसलाई प्रमाण मानेर हेर्दा सहजै अनुमान लगाउन सकिन्छ, उनि माथि आफ्नै परिवारले मनाषिक या,तना दिइरहेको थियो ।

अहिले यो घटनाले सामाजिक संजाल निकै तातेको छ, बिभिन्न माध्याम बाट सविताको न्याएको लागि पहल गरिरहेका छन् । श्रीमानले यातना दिने ससुराले यौ’ ‘न स’म्पर्क गर्न समेत माग गर्ने, प्रा’इभे’ट पा’र्ट’हरु सु’म्सु’म्या’उँदै बिभिन्न ह’र्कत गर्ने गरेपछि उनले बाध्य भएर बस्न परेको अवस्थामा उनले अब बाहिर कुरा ल्याउने भईन भनेर परिवारले नै सिध्याएको भन्ने सविताका परिवारले आरोप लागेका छन् । यस घटनाको सत्यतथ्य के हो त हेर्नुहोस तल उनकी बहिनीले दिएको यो बयान र सविताले मृत्यु पुर्व पठाएको यो भिडियो क्लिप

Related Articles

Back to top button