इन्द्रेणिकि चर्चित गायिका कल्पना दाहालका यी एकदमै भाइरल र राम्राराम्रा टिकटक भिडियोहरु (हेर्नुस् भिडियो )
सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।
त्यहि सामाजिक संजाल टिकटकमा अहिले कल्पना दाहाल एकदमै भाइरल छिन् ।कल्पना दाहाल कृष्ण कंडेलद्वारा संचालित इन्द्रेणीमा आफ्नो लोकगायन प्रतिभा देखाउदै आएकि छिन् अझ रमेश प्रसाइसग गाइएको दोहोरिबाट कल्पनाको चर्चा बढेको हो ।उनी एकदमै सरल सुशिल र लोकभाका प्रतिको स्नेह र उतिकै मीठो गायनका कारण उनी नेपाली दाजुभाई तथा दिदिबहिनीको मनमा छोटो समयमानै सर्वाधिक बस्न सफल भइन् ।
मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।उनि आफ्नो दुख बेदनालाई किनारमा राखेर आफ्नो यथार्थलाई अङ्गाल्दै यशैमा खुसि खोजिरहेकि छिन् ।उनी अहिले सामाजिक संजाल टिकटकभरि एकदमै भाइरल छिन् ।
हेर्नुस् टिकटक भिडियोहरुको संगालो :