अहिलेसम्मकै हसाउने आमा ,पेट मिचिमिचि हसाउनुहुन्छ (हेर्नुस् भिडियो
गुल्मि मालिका गाउपालिका वडा नम्बर ८ नमताकि पच्चहत्तर बर्षकि ज्ञान कुमारि अर्याल जो अहिले सामाजिक संजाल यत्रतत्र सर्वत्र सबैतिर छाएकि छिन् ।एकदमै हसिलि आमा जस्को बोली एकदमै ठट्यौली छ र उहाका कुरा सुन्दै गर्दा जो कोहि पेट मिचिमिचि हास्दछन् ।
नेपाली राजनितीका नेताहरुलाई पनि उहाँ राम्रैसग चिन्नुहुन्छ र नेपाली काङ्ग्रेसमा उहाको ठूलो आस्था रहेको कुरो पनि यहि भिडियो मार्फत स्पष्ट हुन्छ ।केपि ओलि आफू निक्लिने बेला भएपछि भत्ता बढाउनुभयो तर यो भत्ता सुरु गरेकै काङ्ग्रेसले हो भन्दै उहाँ मख्न पर्दै गलल हास्नुहुन्छ ।
उहाँ उमेरले बुढि हुनुहुन्छ पुरै सेताम्बे फुल्नुभएको छ दातहरु झरिसकेका छन् र कतै शेरबहादुर देउवा जस्तै बोलिनै नबुझिने खाल्कि हुन्छुकि भन्दै चिन्ता पनि गर्नुहुन्छ ।उमेरले बुढि भएपनि, माना-माना घिउ पचाउन सक्ने र १३ बर्षबाट एउटै मोबाइल चलाउदै आएको कुरो पनि जिकिर गर्नुहुन्छ ।
हेर्नुस् उक्त भिडियो सामाग्री :