EntertainmentVideo

चर्चित मोडल अन्जली अधिकारीको पेटमा बच्चा,बाहिरियो भिडियो

लोकप्रिय मोडल अन्जली अधिकारी गर्भवती भएकी छिन।उनि गर्भवती भएको भिडियो यो बेला युटुबमा आएको छ।मोडल सुधिर श्रेष्ठ संग नाची रहेको भिडियोमा उनको अबस्था अर्कै देखिन्छ यो दृश्य सुरुमै आउदा दर्शकहरु अचम्मित भएका छन तर के यो सत्य होत ?को होलान अन्जली अधिकारीको श्रीमान भनेर प्रश्न न उठ्ने कुरै भएन।

किनकि अन्जली अधिकारीको बिहेनै भएको छैन। यो पर्दामा रहेको तस्बिर हो।अन्जली अधिकारी र सुधिर श्रेष्ठले खेलेको नया गीत जाले रुमाल बैनामा अन्जलीको फरक रुप देखिएको छ।यस अगाडी पनि अन्जली अधिकारीले खेलेको बोल मायामा पनि पेटमा बच्चा भएकै रोल थियो यो गीतमा पनि उनको सोहि रोल हुदा दर्शक झुक्किनु स्वाभाविकनै हो। तर यो सब गीतको लागि हो।

गीतमा चर्चित गायक अमृत सापकोटा,सुनिता बुढा छेत्री,अलिफ खान,लक्ष्मी खड्का लगाएतको सुमधुर आवाज रहेको छ भने अमृत सापकोटाको शब्द र गोबिन्द पंगेनीको गीतमा संगीत रहेको छ।बिसाल इन्टरटेण्डमेन्टले बजारमा ल्याएको गीतमा निर्देशन भने बिक्रम चौहानको रहेको छ।प्रकाश खड्काको छायांकन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ।मिलन बिश्वकर्माको सम्पादन रहेको गीत हेरेर प्रतिक्रिया दिनुहोला :

Related Articles

Back to top button