लकडाउनले यौ’नकर्मी बनायो……
बुधबार दिउँसो एक घरमा छा’पामा’रीको क्रममा प्रहरीले से’क्स -याकेटको प’र्दाफा’स गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अ’नुस’न्धान गर्दा दुई म’हिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्रा’उ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वे’श्यावृ’त्तिको काम सुरु गरेको प्रहरीलाई बताए ।
स्रोतका अनुसार प’क्रा’उ परेका दुई अभिनेत्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आ’र्थिक अ’भाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बा’ध्य भएका हुन् ।जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो से’क्स र्या’केट एजेन्टको सम्पर्कमा थिए । तर वे’श्यावृ’त्तिका लागि उनीहरुले ठा’णे शहरलाई छाने किनभने त्यहाँ प्र’हरीको खासै ड’र थिएन । तरपनि उनीहरुलाई प्रहरीले पक्रा’उ गर्यो । द’लालले ग्रा:हकसँग एक रा’तको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।
छा’पामा’रीको क्रममा प्र’हरीले दुई अ’भिनेत्रीसमेत दुई महि’ला एजेन्ट र एक पुरुष द’लालसमेत पाँच जनालाई पक्रा’उ गरेको छ ।प्रहरीले यसलाई हाई प्रोफाइल से’क्स र्या’केट बताएको छ र यसबारे ग’म्भीरतापूर्वक अ’नुस’न्धान भइरहेको बताएको छ । प’क्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग स’म्बन्धित थप मानिसहरुमाझ प्रहरी अब पुग्ने प्रयास गरिरहेको छ ।प’क्राउ परेपछि यी दुई अभिनेत्रीले प्र’हरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही म’द्दत पनि नगरेका कारण बाध्यतामा यस्तो पे’शा गर्नुपरेको बताए ।