EntertainmentVideo

रश्मिले बन्द शटरअघि ओपन ड्रेसमा ‘हट’ डान्स गरेपछि भाइरल, (भिडियोसहित)

चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् ।
उनले सञ्जालमा लगातार ‘बोल्ड’ फोटोसुट समेत दिदै आएकी छिन् । उनका हट तस्बिरले निकै चर्चामा रहन्छन् ।

अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा ‘हट एण्ड बोल्ड’ डान्स सार्वजनिक भएको छ । यो उनले आफ्नो इन्ष्टामार्फत सार्वजनिक गरेकी हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् ।

उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईटमा डान्स गरेकी हुन् ।

Related Articles

Back to top button