News

श्रीमान उदिपसँग यसरी रोमान्टिक बनिन् आँचल (तस्बिर सहित)

काठमाडौं / पछिल्लो समयकी चर्चित र व्यस्त नायिका हुन् आँचल शर्मा । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन् ।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । बिहे गरेपछि अभिनयमा उस्तै व्यस्त नायिका आँचलको प्रेमदेखि बिवाहसम्म निकै चर्चा भयो । उनले डा। उदिप श्रेष्ठसँग बिहे गरेकी हुन् । विबाहमा हेलिकप्टर चढेर आउँदा सबै मिडियाले उनको हेलकप्टर दृश्य कैद गरे ।

हेलकप्टरका दृष्णले सबैभन्दा बढी प्राथमिकता पाएका थिए । बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै मेन्टेन गर्दै आफ्नो ‘बोल्ड’ रूप दर्शकलाई देखाउन सफल आँचलले केहि

पहिला एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको थियो । रातो रङको कटिङवाला गाउन लगाएर उनी वर्षा शिवाकोटीसँगै सोमा देखिएको भिडियोले राम्रै चर्चा भयो । फेसनमा बढी ध्यान दिने आँच अभिनित पछिल्लो फिल्म नाइ नभन्नु ल ६ हो ।

Related Articles

Back to top button