Entertainment

गायिका ज्योति मगरले सांसद ज्ञानेन्द्र शाहीलाई बेबी भन्दै यस्तो लेखेपछि

केही समय अगाडी ज्ञानेन्द्र साहीले ऋशि धमालासंग दिएको अन्तर्वार्तालाई लिएर गायिका ज्योति मगरले अप’शब्द बोल्दै ज्ञानेन्द्र शाहीलाई गा’लि सहित एक स्टाटस लेखेकी छिन् । उक्त अन्तर्वार्ता जसमा ज्ञानेन्द्र साहीसंग ऋशि धमालाले अन्तर्वार्ता लिदा विभिन्न प्रश्नहरु गरेका थिए ।

बाफ रे ज्ञानेन्द्र शाही जि ले रिषी धमला जि लाई प्रश्न गरेको “नेपाल को ले बनाको give me answer” रे यस्ता यस्ता नेता जो ले आफु लाई बौद्धिक महान र राष्ट्रबादी ठान्छन बरै…

देश राजा ले बनाको रे फक यु म्यान देश भनेको भुगोल भित्र पर्ने कुनै निश्चित सिमा भित्र तोकियको एक भाग हो जस्लाइ त्यहा को भौगोलिक परिबेश त्यहा को प्रकृति र त्यहा को सस्कार सस्कृती भाषा र भेष ले निर्धारित गर्दछ अनि बल्ल देश बन्छ देश मा सिस्टम बन्छ र सिस्टम बनाउने प्रणाली लाई राजनीति भन्छन जुन राजनीति लाइ फोहोर बनायर तपाईं हरु सोझा जनता को भावाना माथी खेल्दै हुनुन्छ ।छ

2/4 ओटा किताब पढेर 2/4 ओटा हिस्ट्री पढेको छु भन्दै मा ऋषि धमला लाई चुड्की बजाउदै मा हामी सबै लाई अर्थात नेपाली जनता लाई बेकुप बनाउन चै पाइदैन ल ज्ञानेन्द्र बेबि…मलाइ था छ त तपाईं हरु रास्ट्रवाद को खोक्रो नारा लायर मिडिया को र जनता को अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन… भारत ले नेपाल बन्नै दिदैन नेपाल मा शान्ती कायम हुँदै दिदैन… नेपाली नेता र जनता लाई देश को माया छ भने अर्को देश मा डिपेन्डेन्ट हुन छोडौ सबै सन्धी तोडौ जिरो बाट सुरु गरौ…

यो चै मेरो ब्यक्तिगत बिचार…

Related Articles

Back to top button