News
पूर्व राजा ज्ञानेन्द्र शाह र रानीको मनछुने भिडियो सन्देश (भिडियो हेर्नुहोस्)
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको दम्पतीले आज सामाजिक संजाल मार्फत देशवासीको नाममा एक भिडियो सन्देश पस्किएका छन् ।
कोभिड जितेपछि आफूहरुको स्वास्थ्य बारे चिन्ता व्यक्त गरेका जनतालाई यस भिडियो सन्देश मार्फत आफूहरु सकुशल रहेको जानकारी समेत दिएका छन् ।
साथै जनतालाई सतर्क रहेर कोभिडसंग लड्न समेत सुझाव दिएका छन् ।