Video

टिकटक बनाउने क्रममा नारायणी नदिमा खसिन १२ वर्षीय बालिका, आफन्तको रुवाबासी प्रत्यक्षदर्शी यसो भन्छन (भिडियो सहित)

काठमाडौं ।

नेपालमा टिकटक को मोह दिन प्रती दिन बडेर गयको छ। नेपाल मा दिनहु हजारौ ले टिकटक बनाउने गरेका छ्न । जस्मा राम्रा नराम्रा धेरै प्रकारका भिडियो हरु भाइरल हुने गरेका छ्न । र यसै गरि चितवन मा माघ अठाइस गते सुरग्या न्युपाने टिकटक बनाउने क्रम मा नारायणी नदि को किनार बाट टिकटक बनाउने क्रम मा डुबेर हरायकि छिन ।

सुरज्ञा शनिबार माघ अठाइस गते का दिन साथी हरु सग बिहान परिक्षा दिन गयकि थिन तर अब कहिल्लै नफर्किने गरि गयकी छिन । टिकटक बनाउने क्रम मा उनी नदि मा बेपत्ता भएकी छिन । नदि किनार मा रहेका ढुङ्गा मा उनी हरु मिलेर टिकटक बनाउदै गर्दा उनी त्याहा बाट नदि मा झरेर बेपत्ता भएकी छिन ।

शनिबार बिहान स्कुल मा परिक्षा हुने र एघार बजे फर्किने उनी त्यो दिन नआएपछी घर परिवार ले खोज्दा उनी नदि मा बेपत्ता भएको परिवार ले जानकारी दिए । उनी हरु साथी सहित दश जाना नदि किनार मा गएको कुरा खुलेको छ। उनी हरु मध्ये बाकी सबै सकुसल फर्के पनि उनी भने बेपत्ता भएकि छिन ।

अनाकान्टार चटान ठाउँमा साथिसग टिकट्क बनाउने क्रममा दुई जना लडेको र लडेको मध्ये अर्को साथीले बचाउन न खोज्दा पनि नसकेपछी उनीले हार मानेर उनले छोडेको बताए । र प्रत्येक्ष भिडियो पनि रहेको र उक्त भिडियो हेर्दा उनी लडेको नै र उहिले सम्म भेटिन सकेकी छैन्न। उनी बार्‍ह बर्ष कि र आठ मा अध्यन गर्दै थिइन । चार वर्षपछि साउदीबाट आइतबार सुरज्ञाको बुबा घर फर्केका छन्, बाबुछोरीको भेट पनि हुन पाएको थिएन ।

घरमा सबैजना भावविह्वल भएका छन् । आफन्त र इष्टमित्र घरमा चिन्तित बुबाआमालाई सम्झाइरहेका छन् । नारायणी नदीमा पौडी खेलेर टिकटक बनाउन गएका सबै विश्वप्रकाशका कक्षा ८ का विद्यार्थी हुन् । कोही विद्यार्थी घर नआई र कोही घर आएर मोबाइल लिई टिकटक बनाउन नारायणी नदी गएका स्थानीय बताउँछन् ।

Related Articles

Back to top button