NewsVideo

माया एउटासंग बिवाह अर्कोसंग ,बिहे गरेको २३ दिनमै बेहुलि किन यसरी पा`सो लागेर सधैका लागि बिदा भइन यस्तो रैछ कारण (हेर्नुस् भिडियो)

अर्घाखाँचीमा एउटा निकै दु:खद घ´टना घटेको छ।। अर्घाखाँचीकि रुपाले बिहे गरेको २१ दिन नबित्दै आ´त्मह´त्या गरेकी छिन।। गत बैशाख ११ गते बिहे गरेकी रुपा को रहस्यमय घ´टनाले सबैको ध्यान केन्द्रित गरेको छ।।

रुपाको पहिले अरु संग प्रेम सम्बन्ध रहेको तर घर परिबारले अर्कैसङ बिहे गरिदिएको बुझ्नमा आएको छ।।। आजभोलिको जमानामा माया गर्नु सामान्य मनिन्छ तर छोरा छोरीको इच्छा बिपरित बिहे गरिदिनु भने निकै गलत कार्य हो हुनत सबै आमा बुवाले आफ्नो छोरा छोरीको राम्रो भबिस्यको कल्पना गरेर बिहे गरि अर्काको घरमा पठाउनु हुन्छ।। तर बिहे अघि छोराछोरीको इच्छा के छ त्यसको बारेमा बुझ्न् जरुरी छ।।।

दुर्भाग्य बिवाहको २१ सौ दिन जेठ २ गते बिहान तिनै बेहुलि रुपा पाल्पा स्थित घरदेखि १० मिटरको दुरिमा पर्ने रानिमहल होटल एण्ड रेष्टुरेन्टको ट्रस्टमा नाम्लोको पा`सो लगाई झु`न्डिएको अवस्थामा मृ`त फेला परेकि थिइन ।माइति पक्षले भने छोरिले आत्मह`त्या गर्न नसक्ने र कसैले मा`रेको आरोप लाउदै आएका छन् ।

Related Articles

Back to top button