EntertainmentVideo

रिता र अलिफ खानको अहिले सम्मकै धमाकेदार दोहोरि टक्कर ,सबै हेरेको हेरै भएपछि… (हेर्नुस् भिडियो )

दोहोरि च्याम्पियन अन्तर्गत सबिन आचार्य र रिता राउत टप १२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।एकदमै चर्चित र सबै दर्शक मानुभावहरुले अत्याधिक रुचाउनुभएको सबै मध्य एक जोडि हो रिता र सबिनको ।उनिहरुको प्रस्तुतिको जहिले पनि जजहरुले पनि मुक्तकन्ठले प्रसंशा गर्दै आउनुभएको छ ।

रिता राउतले दोहोरि च्याम्पियन अघि कुनै पनि प्रतिस्पर्धामा भाग लिएकि थिइनन् ।पहिलो प्रस्तुतिमै रोएकि रिताको अतित पनि दुखदायि रहेछ ।पहिले तिजको गितमा स्वर रिताको दिइयो तर नाम रिताको नआउनुले थप दुखि बनाएको र जजले आफ्नो गायनलाई यसरी रुचाइदिनुले आफू भावुक हुनबाट रोक्न नसकेको उनी बताउँछिन् ।

रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् ।दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।

त्यति मात्रै हैन लकडाउनको बेला रिता गाउमा थिइन तर यता घरबेटिले घरमा नबसेको बिजुलि र पानिको बिलको पैसा समेत तिराएर कोठाबाट नै निकालेका रहेछन् जुन कुरा सुन्दा हामिपनि एकदमै भावुक भयौ ।

अहिले तिनै रितालाई भेट्न र सहानुभूति दिन बिना कुमारि दुरा उनलाई भेट्न गएकि छिन् ।बिना कुमाररि दुराको अङ्गालोमा रिताले आफ्नो आँसु थाम्न नै सकिनन् ।

अहिले भने रिताले हार्मोनि र पैसा समेत सहयोग पाएकि छिन् ।गायिक बन्ने सपना लगभक पूरा भयो ।किनकि गित बनाउन पैसा पनि आयो र गित सिक्न हार्मोनियम पनि ।त्यति मात्रै हैन गिताको आमालाइ उपचार समेत गरिदेने सहयोगिहरुले आश्वासन दिनुभएको छ ।बधाई छ रिता तिमी अब उड्नु पर्छ ,सफलताको शुभकामना ।

अहिले उनको गित समेत रेकड भैसकेको छ ।उक्त गित रेकर्ड गर्दै गर्दा उनी छमछमि नाचिन र आफ्नो पहिलो गित यसरी रेकर्ड गर्न पाउँदा आत्याधिक खुसि समेत भएको भन्दै उनी छमछमि नाचेकि हुन् ।

शो गितको रेकडिङ समेत सकिएको छ र अहिले भने उक्त गितको भिडियो उपर काम भैरहेको छ ।हो रिताको गितमा मोडल समेत रिता नै रहने भएकि छिन् र गित पनि सार्वजनिक भैसकेको छ र धेरै माया पनि दिसकणनुभएको छ ।

साथै उनको इन्द्रेणी जाने र कृष्ण कंडेल लगायतको टिमसग भेट्ने र गित गाउने कार्यक्रम पनि सकिएको छ ।त्यहि क्रममा रिताले अलिफ खानसग जोडदार दोहोरि समेत गाएकि छिन् ।

हेर्नुस् उक्त दोहोरि

यो पनी पढौं गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् ।

मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफको स्वरको उच्चतम सम्मान गर्दै संगितकार एवम् डाइरेक्टर अर्जुन पोख्रेलले दुईवटा गितमा उनलाई लिने भएका छन् त्यति मात्रै हैन उनी ईन्द्रेणिमा समेत गए र ईन्द्रेणिमा नै कृष्ण कंडेलले अलिफलाई राख्न प्रतिबद्धता पनि जिकिर गरे का पनि थिए।

कला र गलालाई सधाबहार सम्मान एवम् उच्चतम प्ल्याटफर्म दिदै आएको ईन्द्रेणि समाजले अलिफको कलालाई समेत स्थान दिनुले थप चर्चामा ल्याउने निश्चित थियो। अलिफको अपार सफलता पछि अब अलिफले स्टेज र प्लाटफर्महरु प्रसस्त पाउन थालेकाछन् यशैबच उनको पहिलो गित समेत रेकर्ड भैसकेको छ ।आमा र बुवालाई समर्पित गर्दै उनले आफ्नै शब्द अनि सङ्गितमा एकदमै मीठो भाका तयार गरेका छन् जुन नहेर्ने पक्कै कोहि पनि नहोलान् ।

Related Articles

Back to top button