NewsVideo

चकलेट जसरी किनेर खान्छन् किशोरीहरुले ७२ घण्टे चक्की , डाक्टरले दिए यस्तो चेतावनी (भिडियो सहित)

पछिल्लो एक दशकमा नेपालमा पनि यस्ता औषधि`हरु लोक`प्रिय बन्दै गइरहेका छन् । तर यो औषधि|को प्रयोग अहिले यत्ति धेरै बढ्न थाल्यो कि यसलाई चकलेट`झैँ प्रयोग गर्न थालियो ।मतलब, जुन बेला मन लाग्यो त्यही`बेला, जसरी मन लाग्यो त्यसरी पसल पसल`बाट यसको विक्री अनि प्रयोग भइरहेको छ । यसको प्रयोग, विधि र असरबारे आम प्रयोगकर्ता`लाई बुझाउन नसक्दा यसले गम्भीर स्वास्थ्य स`मस्या ल्याउने खत`रा पनि बढ्दै गएको छ ।

पछिल्लो समय विवा`हित भन्दा पनि अविवाहित महिला र किशोरी`हरुले यसको प्रयोग बढी गर्ने गरेका छन् । विश्व बजारमा महिलाका लागि मात्रै उपलब्ध आ`कस्मिक गर्भ`निरोधक चक्कीले स्वास्थ्य समस्या पनि महिलालाई नै दिइरहेको छ ।महिला स्वास्थ्यका दृष्टि`कोणले यो गम्भीर चुनौ`तीका रुपमा आउन थालेको छ । बीबीसीका अनुसार अहिले विश्वका १० करोड महिला`हरु यस्ता औषधिको प्रयोग गरि`रहेका छन् ।

यस्ता औषधि`हरु अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमे`रिकामा लोकप्रिय गर्भ`निरोधकका लागि दोस्रो लोकप्रिय उपाय बनेको छ भने एसियामा गर्भ`निरोधका लागि तेश्रो लोक`प्रिय औषधि बनेको छ । यो औषधि न पूर्ण`रुपमा भरपर्दो छ न त सुरक्षित नै ।परिवार नियोजन`सम्बन्धि परामर्श, औष`धिको मात्रा र खाने विधि, गर्भा`वस्थाको सामान्य ज्ञान, यसका जटिलता आदिका बारेमा जानकारी लिएर मात्रै सेवन गर्न डाक्टर`हरुको सुझाव छ ।

Related Articles

Back to top button