News

चौधरी उद्योगमा आगलागी

काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका २ मा रहेकाे चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।

उद्योगको बियर प्लान्ट र गोदाममा बिहान साँढे आठ बजे आगलागी भएको हो ।

दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जानकारी दिएकाे छ ।

Related Articles

Back to top button