EntertainmentVideo

भाईरल रिता रावतले इन्द्रेणीमा मच्चाईन धमका, सबिनसँग ऐतिहासिक भिडन्त, सबै चकित (भिडियोसहित)

रिता रावत साँच्चै कडा हुन त ? सबिन आचार्य सँग इन्द्रेणीमा ऐतिहासिक भिडन्त, सबै चकित ।

पछिल्लो समय सामाजिक संजालबाट निकै भाइरल भएकी गायिका रीता रावतको पहिलो गीत बजारमा आएको छ।दोहोरी च्याम्पियनबाट सबैको मन जितेकी रीताले पहिलो गीत रेकर्ड गरेकी हुन्।रिता रावतलाई गायकको रुपमा सबिन आचार्यले साथ् दिएका छन।

यो समयमा सबैको मन जितेकी रीताको पहिलो गीत हेर्न धेरै आतुर थिए। रीता एक गरिब परिवारमा जन्मिएकी चेली हुन्।कलाकार बन्ने सपना बोकेर राजधानी छिरेकी रीताले आफ्नो सपना पुरा न हुने भएपछि घर फर्कने सोचिरहेकी थिइन सोहि समयमा एक्कासी उनले आफ्नो जीवन बदल्ने बाटो पाएकी छिन्।उनले कमल सरगम संग दिएको अन्तरबार्ता पछि एकाएक भाइरल भएकी हुन्।

दोहोरी च्याम्पियनमा जित हाँसिल गर्दै टप १२ मा प्रबेस गरेकी रिताको गीतमा सर्जक तथा संचारकर्मी कमल सरगमको शब्द रहेको छ भने संचारकर्मी तथा गायक गोबिन्द पंगेनीको संगीत रहेको छ।रीता रावत र सबिन आचार्य संगै बिनोद बम,कमल सरगम,अपेक्षा पौडेल लगाएत रहेका छन।

काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोको सम्पादन भने बिनोद बमको रहेको छ।पुरा भिडियो हेरौ :

Related Articles

Back to top button