डिभोर्स पछि जेरी र शंकरको निकै कडा भिडन्त ( हेर्नुस् भिडियो )
काठमाडौँ । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शङ्कर क्षेत्रीसँग छुट्टिएको केहि समय मात्रै भएको छ । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतिमा सम्बन्ध टुङ्ग्याएका थिए ।
विवाह गरेको १४ दिनपछि नै आफुमाथि शा`रीरिक तथा मा`नसिक या“ तना सुरु भएको वताएकी उनले बच्चा जन्मेको वेला केही दिन माईत गएर वस्दा दाजु भाई नै मिलेर घरमा केटी ल्याएर राखेको आ“ रोप लगाएकी थिईन ।
तर आज मात्रै गायिका बबिता बानियाँ जेरिले पुर्व श्रीमानको फोटो फेसबुकमा सार्वजनिक गर्दै एक स्टाटस लेखेकी छिन् पढ्नुहोस: “तितै भएनी अतीत र सत्य नकार्न सकिदोरहेनछ” तस्बिर पुरानै, भन्दै उनले फेसबुकमा एक कभर फोटो समेत राखेकी छिन् ।
उनको उक्त यस फोटोमा विभिन्न खाले कमेन्टहरु पनि आईरहेका छन् । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो । तर अहिले भने उनीहरुको डिभोर्स भएको केहि समय मात्रै भएको छ ।
भिडियो