News

पाटेबा’घको आ’क्र’मणबाट एक महि’लाको मृ’त्‍यु

बर्दिया । बर्दियामा पाटेबाघको आ क्रम णमा परी एक महिलाको मृ’त्‍यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आ क्रम णमा परी मृत्‍यु भएको हो ।

६६ वर्षीया नन्द कला थापा क्षेत्रीलाई बेल्झुण्डि सामुदायिक वनमा न्यूरो टिप्ने क्रममा पाटेबाघले आ क्र मण गरेर जंगल भित्र लगेको थियो ।

पछि थापाको खोजी गर्दा मृ त अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताइन् ।

Related Articles

Back to top button