EntertainmentVideo

धुर्मुस सुन्तलीको यो भिडियो समाजिक संजालमा भाइरल भएपछी…… (भिडियो सहित)

काठमाडौं– बिगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । कसैले राम्रो सन्देश बोकेर यो राम्रो सदुपयोग गरेजा छन ।

भन कसैले यो एउटा उत्ताउलो पारामा फस्केर टिकटखो बदनाम समेत गराएका छन कति पए खबर यस्ता पनी आएका छन पछिल्लो समय टिकटक बनाउनी क्रम मा कतिको मृत्यु पनी भएको खबर सुन्न पाइएको छ। त्यस्तै अहिले पछिलो समयमा धुर्मुस सुन्तली को एउटा भिडियो भाइरल बनेको छ।

केहि दिन पहिले मात्रै सार्वजनिक गरेको सो भिडियोमा सुन्तली दुई ज्यूकी भाकी छन समाजिक संजाल मा धुर्मुस सुन्तलिको दोर्सो सन्तान को तयारी भनेर यस्तै टाइटल मा निकै भाइरल भाको छ। आउनुहोस हेरौ उक्त भिडियोमै के भन्न खोजिएको छ।

Related Articles

Back to top button