News

बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो? हेर्नुहोस्

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । साताको दोस्रो दिन सोमबार सुनको मुल्य सामान्य रुपमा बढेको हो । सुनको मुल्य तोलामा रु २ सयले बढेको हो ।

हिजो (आइतबार) प्रतितोला रु ९४ हजारमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) घटेर प्रतितोला रु ९४ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९३ हजार ७ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button