InternationalNews

साउदी अरबले ११ देशमा लगाएको यात्रा प्र’तिबन्ध ह’टायो (पुरा पढ्नुहोस् कुन कुन देश हुनत। )

काठमाण्डाै – साउदी अरबले ११ देशमा लगाएको यात्रा प्र’तिबन्ध ह’टाएको छ । को’रोना भाइरसको सङ्क्रमण रो’क्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्र’तिबन्ध लगाएकोमा ११ वटालाई फुकुवा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

को’रोना भा’इरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्र’तिबन्ध फु’कुवा गरेको हो ।प्र’तिबन्ध ह’ट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् ।

यात्रा प्र’तिबन्ध हटे पनि यी देशबाट आउने ना’गरिक अनिवार्य रुपमा क्व’रेण्टीनमा बस्नु पर्नेछ। यो नि’र्णय आजदेखि लागू हुनेछ । यो महिनाको सु’रुवातमा साउदी अरबले अन्तर्राष्ट्रिय यात्रा प्र’तिबन्धको सु’रुवात गरेको थियो ।

थप समाचार – को’रोनाभाइरसको महामारीपछि कतार सरकारले गएको अगस्ट देखि आ’प्रवासी ना’गरिकलाई प्रवेश दिने निर्णय गरेसंगै यतिबेला कतार फ’र्कनेको संख्या बढिरहेको छ । त्यसका लागि सरकारले कम जो’खिम भएका देशहरुको सूची जारी गरेको छ र त्यसलाई दुई हप्तामा फे’रबदल गर्दै आइरहेको छ ।

कम जो’खिमको देशको सूचीमा नपरेका नेपाल सहित भारत,पाकिस्तान ,बाङ्लादेशका कम तलब भएका का’मदारको लागि भने कतार फ’र्कन त्यति सहज छैन । अझै कम्पनीको कार्यालय सम्म पहुँच नै नभएका कामदारहरु अहिलेको स्थितिमा कतार फर्कन असम्भव जस्तै देखिन्छ ।

नोभेम्बर २९ देखि बि’दामा नेपाल गएर पुन कतार फर्कनेहरुका लागि भने कतार पो’र्टलको वेबसाईटमा गएर ई’न्ट्री परमिट नि’काल्नु पर्दैन । कतार छो’ड्ने समयमा नै प’रमिट स्वत निस्कने नियम लागू भैसकेको छ ।

Related Articles

Back to top button