कल्पना दाहालले आफ्नो जन्मदिन यसरी मनाइन ,पहिलोपटक उनको घर र परिवार मिडियामा देखाइयो,दाइलाई सम्झिएर यसरी रोइन (हेर्नुस् भिडियो )
आजभन्दा १ बर्ष अघि यस्तो कहानी हामीले कमै देखेका छौ; देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ`टना घट्यो गायिका कल्पना दाहालको जीवनमा।पछिल्लो समय चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन । अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुर्घ`टनामा मृ*”त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सकिन र ।
कल्पना फाइनलमा पुगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहनसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।
आज त्यहि कालो दिनलाई सम्झेर कल्पना दाहाल रुदै आफ्नो जन्मदिन मनाइन ।आफू जहिले एकान्तमा रुने गरेको र दाईको साथि बाटोमा आउदै गरेको देख्दा दाईनै आएको जस्तो आफुलाई लाग्ने भन्दै भावनात्मक दोहोरि समेत कल्पनाले पछिल्लो समय सुनाएकि थिइन् ।
अहिले उनले बर्सेनि जस्तै नै अहिलेको जन्मदिन पनि केक का`टेरै मनाएकि छिन् ।उनको घरसम्म पुग्दै गर्दा उनको सबै परिवारसग भेटभएसगै धेरै भलाकुिारि पनि गरेका छौ ।कल्पनाले अब चहि बिहे गर्नै पर्ने भन्दै परिवारले पछिल्लो समय दबाब दिनु परेको पिता बताउँछन् ।
थप हेर्नुस् भिडियो सामाग्री