News

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस आजको बिनियमदर

काठमाडौं । शनिबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ २१ पैसा तोकिएको छ ।  एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २५ पैसा तोकिएको छ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ २७ पैसा तोकिएको छ।

 

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

एक युरोको खरिददर १ सय ४० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ६१ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २७ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८३ पैसा तोकिएको छ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ५८ पैसा तोकिएको छ ।

Related Articles

Back to top button