NewsVideo

भेरीमा स्वास्थकर्मी माथि यसरी कु टि एको र हेछ-भिडियो हेर्नुहोस्

नेपालगन्ज: भेरी अस्पतालका चिकित्सक र नर्समाथी आ क्र मण गर्ने तीनजना वि रु द्ध ज्या न मा र्ने क सुरमा मु द्दा दर्ता भएको छ। कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्ली राज रावतका भाइहरु मानबहादुर र भरत तथा छोरा लोकराज विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्या न मा र्ने क सुरमा मु द्दा दर्ता भएको बाँकेका एसपी ओम राणाले जानकारी दिनु भयो ।

उनिहरुले बिहिवार राती भेरी अस्पतालका चिकित्सक र नर्समाथी आ क्र मण ग रे का थिए । कोभिड आइसीयुमा प्रवेश गरि उनिहरुले चिकित्सक र नर्सलाई ल खे टी ल खे टी आ क्र मण ग रे का थिए । त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्सले एकतला माथिबाट हा म्फा लेर ज्या न जोगाएका थिए ।

Related Articles

Back to top button