प्रहरी हि रा सतमा रहेका सन्दीप लामिछानेको बारेमा आयो यस्तो खबर ।
काठमाडौँ २२ असोज / ना बालिक ब ला ’त्का’ र आ ’रो पमा प ’क्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले सोमबार अ दालतमा उपस्थित गराउने भएको छ ।
दशैंको बिदाका कारण सोमबारदेखि मात्र अ दालत खुल्ने भएकाले उनको म्याद थप समेत हुन सकेको छैन ।
लामिछानेलाई बिहीबार प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नि य न्त्रणमा लिएको थियो । उनले आफु आउँदै गरेको पूर्व रुपमा जानकारी गराएका थिए । उनी गौशाला वृत्तको थुनामा छन् ।
क्योरेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका बेला उनीविरुद्ध गौशाला वृत्तमा उजुरी परेको थियो । ५ भदौमा पिंगलास्थानको एक होटलमा आफुमाथि ब ला ’त्का र भएको एक कि शोरीको उजुरी छ ।
उजुरी परेपछि क्रिकेट नखेली केही समय अमेरिका बसेर उनी नेपाल फर्किएका हुन् । म्याद थप भएपछि उनको बयान प्रक्रिया सुरु हुने प्रहरीले जनाएको छ । प्रहरीले उनी वि’ रु द्धका प्रमाणहरु भने संकलन गरिसकेको छ । प क्रा उ परेको २५ दिनभित्र अ नुस न्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत अ दालतमा मु द्दा दायर गरिसक्नुपर्ने हुन्छ ।