NewsVideo

भिनाजुसंग डिभाेर्स भएपछि दिदि बनिन् कराेडपति, हेर्नुस् कसरी ? (हेर्नुहोस् भिडियो)

श्रीमानले निरु तिमल्सिनालाई डिभोर्स दिए पछि उनले आफैं संघर्ष गरेर भूकम्पको बेलामा काठमाण्डौं छाडेर हेटौडा आइन्। उनले हेटौडामा एउटा होटल खोलेपछि कहिले पनि उनी आफ्नु पछाडिको समय फर्किएर हेर्नु नै परेन।

उनी अहिले डिभोर्स गरेर समेत आफूलाई अघि बढाउँदै उनले यातायात व्यवसायी बनेर हिड्ने गरेकी छिन्। उनको दुई जना छोरा छोरी रहेछन तर अहिले कहाँ छन भनेर उनलाई थाहा पनि छैन।

उनले अहिले एउटा घर समेत हेटौडामा बनाइसकेकी छिन्। उनको श्रीमान सँग डिभोर्स गरेपछि लगत्तै हेटौडा आएकी रहेछिन्। उनले त्यसपछि एक्लै संघर्ष गर्नु पर्छ भनेर उनले बुझिन।

अहिले उनलाई मात्रै आफ्नु छोरा छोरीको याद आउने गरेको बताउँछिन्। आफुले जति नै सम्पति कमाए पनि छोरा छाेरी छैनन् भने आफूलाई केही खिन्न लाग्ने गरेको बताउँछिन् निरु तिमल्सिना।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Related Articles

Back to top button