EntertainmentVideo

गायिका कल्पना दाहाल इन्द्रेणी छाडेर अमेरिका जान लागेपछि कृष्ण कंडेलले जिस्कदै भने :छोरो बोकेर आउनु भनेपछि…(भिडियो)

काठमाडौं -नेपाली लोक दोहोरी जगत निकै पहिले देखि फस्टाउदै र रुचाउदै आइएको छ ।विषेश गरेर नेपाली भाका मनपराउने दर्शकले दोहोरी छुटाउनै चाहादैनन् ।लोक दोहोरी भन्ने बित्तिकै अर्कै किसिमको भाव उत्पन्न हुने पाइएको छ।दोहोरी क्षेत्रमा धेरै कलाकारले संघर्ष गर्दै आएर बल्ल दोहोरीले एउटा बाटो पाएको छ ।

पछिल्लो समयमा पश्चिमी सभ्यताको रौनक बढेको र युवा पुस्ताले आफ्नो देशको संस्कृति बिर्सिदै गएको पनि पाइन्छ ।तर यति हुदाहुदैपनि लोक संस्कृतिले आफ्नो बाटो भने चटक्कै छोडेको छैन ।आफ्नो माटोको सुगन्ध बोक्ने लोक भाका अझैपनि सबैको मनमस्तिस्कमा बस्न बाट कसैले रोक्न सकेको छैन ।

लामो समय देखी दोहोरी गित संगीत मा आबद्द भयकि गायिका हुन् कल्पना दाहाल। उनको बारेमा कुरा गर्ने हो भने सायदै कमै हुन सक्छन जिबनमा यति धेरै ठेस-हण्डर खयर पनि सधै दर्शकहरु माझ सबैको रोजाइमा रहेका सब्दहरु बाट दोहोरी ल्याउन सक्ने। उनको पारीवारीक बारेमा धेरैलाई धेरै कुरा थाहानै छ। जसले कति धेरै संघर्ष गरेर गित संगीतलाइ निरन्तर दियको छ भन्ने बारे।

इन्द्रेणीमा लामो समय देखी दोहोरी गायपानी कल्पना दाहाल रमेश प्रसाईं संग हुक्का-चिलिमले बोलको गीतमा दोहोरी गायपछी उनको चर्चाहरु अझै बढेर गयको तपाइहामि देख्न सकिन्थ्यो। उनले रमेश प्रसाईं संग उक्त दोहोरी गायपछी उनको एकातिर चर्चाहरु हुदै गय भने अर्को तिर उनको रमेश प्रसाईं संग नाम जोडेर अनेक कुराहरु पनि बजारमा नचलेका होइनन। यो संगै कल्पना दाहालको धेरै नै उनका फ्यान फ़लोवर्स बढेर गयको तपाइँ हामी देख्न सकिन्थ्यो।

उनले दोहोरी गाउदै गर्दाका त् सब्दहरु संगै उनको भावहरु लाइ दर्शक श्रोताहरुले निकैनै माया अनि मन पराउने गरेको तपाइँ हामी बुझ्न सकिन्छ। यो संगै उनका बजारमा आयका केहि गितहरु समेत निकैनै चर्चाहरु पायको समेत तपाइहामि देख्न सक्छौं।

केही महिना पहिले कोट म्यारिज गरेकी गायिका दाहाल अब इन्द्रेणी छाडेर अमरिका जाँदै छिन अमरिका जादै गर्दा इन्द्रेणी का  कृष्ण कंडेल ले यस्तो भनेका छन गायिका दाहाल लाई ।

हेर्नुहोस् पूरा जानकारी भिडियोमा

Related Articles

Back to top button