News

कारबाहीको माग राख्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

बाँकेमा क्रियाशिल १५ वटा स्वास्थ्य संगठनहरुले भेरी अस्पताल नेपालगन्जमा भएको घट’नाको भर्र्त’सना गरेका छन । शुक्रबार बिहान संयुक्त विज्ञप्ती निकाल्दै १५ वटा स्वास्थ्य संगठनहरुले घ’टनामा संलग्नलाई क’डा का’रबा’हीको माग समेत गरेका छन ।

पटक पटक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथी बिभिन्न बाहाना गर्दै दु’ब्र्यबहा’र र हा’तपा’त हुँदा समेत सम्बन्धित निकायबाट सुर’क्षा ब्यवस्था उपलब्ध नहुँदा शुक्रबारको घ’टना भएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशिल १५ वटा संघसंस्थाले तत्काल दो’षी पहिचान गरी क’डा का’रबाही गर्न माग गरेका हुन ।

तत्काल दो’षीमाथी कारबाही र स्वास्थ्यकर्मीहरुको सुरक्षाको ब्यवस्था नभए आफुहरु आ’न्दोलनको कार्यक्रम घोष’णा गर्न बाध्य हुने बताउँदै त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवार सम्बन्धित पक्ष नै हुने विज्ञप्तीमा भनिएको छ ।

बिहिबार राती ८ बजे भेरी अस्पतालको कोरोना वार्डमा उपचाररत एक संक्रमितको उप’चारकै क्रममा मृ’त्यु भएपछि मृ’तकका आफन्तहरुले चि’कित्सक र नर्समाथी कु’टपिट गरेका थिए । घ’टनाको सर्वत्र बि’रोध भईरहेको छ

Related Articles

Back to top button