News
इन्द्रेणीकि गायिका कल्पना दाहालको आज जन्मदिन
चर्चित लोकदोहोरि गायिका कल्पना दाहालको आज जन्म दिन परेको छ । आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उ त्तरोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।
चर्चित लोकदोहोरि गायिका कल्पना दाहाल पछिल्लो समय सा माजिक सं जाल मा चिनिएकी छिन्। उनले इन्द्रेणी कार्यक्रममा रमेश प्रशाईसंग गाएको दोहोरि बाट उनि धेरै चिनिएकी हुन्। त्यसपछि कल्पना दाहालको स्वर सबैले मन पराउने भएको हुनाले उनि सबैको प्यारी भएकी छिन्। पछिल्लो समयमा कल्पना दाहालले धेरै गीतहरु निकालेकी छिन् भने धेरै गीतहरुमा आवाज पनि दिएकि छिन्।