Videoरोचक खबर

ज्योतिषीले जिबित छैन कि’रिया गर्नुस भनेका बुबा ६ महिनापछि भेटिए यस्तो अबस्थामा(भिडियो सहित)

काठमाडौं – पाल्पा जिल्लाको बगनासकालीमा एकदमै अचम्मको घटना घटेको छ । केही समय अगाडिदेखि पाल्पाका एक बुबा हराईरहेका थिए उनको खोजी जताततै गरियो, उनको खोजीमा हातसमेत हेराइयो तर हात हेर्ने मान्छेले समेत जिबित नरहेको र काँ”ज”कि’रि’या गर्नु भनेपछि उनी भेटिने आशा नै मारिसकेको थियो पाल्पाको खाम्जा परिवारले ।

तर आज भने अचानक उनै हराएका ब्यक्ती सम्पर्कमा आएका छन । फिल्मी स्टाइलमा उनै हराएका बुबा आज भेटिदा उनि भेटिएसँगै परिवारको खुशी पनि फर्किएको छ । कठै बरा हराएका बुबालाई भेट्नासाथ आमाले उनलाई अंगालो मारेर धुरुधुरु रुएकीछिन ।

तेस्तै ६ महिनादेखि बेपत्ताको सुचिमा रहेका बुबाले खुशी हुँदै आफू घर जान आटेको कुरा सुनाए । ६४ बर्षिय खमनबहादुर खाम्चा घरबाट एक्कासि सम्पर्कबिहिन बनेपछि उनको खोजीमा उनका परिवार पुलिस प्रशासन देखि लिएर ज्योतिषीकोमा समेत पुगेका थिए ।

Related Articles

Back to top button