माहानायक राजेश हमालले सरकारलाई सुझाब दिएका छन । उनले अहिलेको बि”सम परि”स्थितीमा सरकारले मात्र कुर्चीको मोह गरेको तर जनतालाई नहेरेको बताएका छन ।
केहि दिन अगाडी ब्रिटेनको संसद भवनमा नेपालको अहिलेको अवस्थाको चर्चा भएको स्मरण गराउदै यस्तै बिश्वका अन्य देशले समेत नेपाल प्रती चासो राख्नुपर्ने बतए र त्यसको लागी हामी कति गम्भिर छौ त्यो महत्वपुर्ण हुने हमालले बताए ।
राजेशले सरकारलाई अब सबै कुरा छोडेर मात्र जनता बचाउन तर्फ लाग्नुपर्ने सुझाब दिएका छन् । यो परिस्थीतीमा छिमेकी देशहरु तथा मित्रराष्टहरु संग राम्रो सम्बन्घ राख्नुपर्छ उनले भने । यसको साथै अन्य धेरै कुरा महानायक राजेश हमालले भिडियो मार्फत सरकारलाई सुझाब दिएका छन । हेर्नुस भिडियो-