News

टिकटक चलाएर श्रीमती पोइला हिडेपछि, श्रीमान रुँदै मिडियामा ( भिडियो हेर्नुहोस् )

पछिल्लो समय लोकप्रिय बनेको टिकटककै कारण श्रीमती पोइला हिडेपछि एक युवक मिडियामा आएका छन् ।

छोटो समयमै सर्वाधिक चर्चा कमाउन सफल टिकटक एप चलाउनेको सङ्ख्या पछिल्लो समय नेपालमा पनि ह्वात्तै बढेको छ ।

प्रेम बिबाह गरेका श्रीमती टिकटक चलाएर पोइला हिडेको युवकको भनाइ छ ।

भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button