News
टिकटक चलाएर श्रीमती पोइला हिडेपछि, श्रीमान रुँदै मिडियामा ( भिडियो हेर्नुहोस् )
पछिल्लो समय लोकप्रिय बनेको टिकटककै कारण श्रीमती पोइला हिडेपछि एक युवक मिडियामा आएका छन् ।
छोटो समयमै सर्वाधिक चर्चा कमाउन सफल टिकटक एप चलाउनेको सङ्ख्या पछिल्लो समय नेपालमा पनि ह्वात्तै बढेको छ ।
प्रेम बिबाह गरेका श्रीमती टिकटक चलाएर पोइला हिडेको युवकको भनाइ छ ।
भिडियो हेर्नुहोस् ।