सिउँदोमा सिन्दुर लगाई विवाह गरे अनि एउटै रुखमा एउटै डो’री’मा पा’सो लगाई आ’त्म’ह’त्या गरे !
प्रेम सुनार बुटवल । दाङ्गमा मंगलबार एक जोडीले एउटै रुखको एउटै हाँ’गामा एउटै डो’रीको पा’सो ल’गाई ज्या’न फा’लेका छन्। दाङ्गको घोराही उपमहानगरपालिका वडा नम्वर–७ बस्ने ३० वर्षिय रेखबहादुर घर्तीमगर र पहिचान नखुलेकी अ’न्दा’जी २५ वर्षीया युवतीले एउटै डो’रीमा पा’सो लगाई सं’यु’क्त आ”त्म’ह”त्या गरेका हुन् । घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाका अनुसार ती अपरिचत युवतीले झु”ण्डि”ए”र आ”त्मा”ह”त्या गर्नु पूर्व निज युवाको हातबाट सि’उँदोमा सिन्दुर प’हि’रिए जस्तो देखिन्छ ।
उनका अनुसार रेखबहादुरकी जेठी श्रीमतीतर्फ पनि सन्तान छन् । दोश्रो श्रीमती पनि सन्तान सहित घर मै छन् । झु’ण्डि’ए’र आ”त्मा’ह”त्या गर्ने तेस्रो महिलासँग लागेको विषयमा दोश्रो श्रीमतीले थाह पाएपछि उनी जेठ ६ गते घरमा गई श्रीमतीलाई सम्झाई–बुझाई गरी जेठ ८ गते घरबाट निस्किन्छन् । त्यसपछि घरबाट उनकी श्रीमती एक होटलमा आउँछिन । त्यति बेला उनका श्रीमानले ती प्रेमिकालाई कतै लु’का’ई सकेका हुन्छन् । त्यसपछि जेठ ११ गते विहान घोराही ७ सौ’डिया’रा सुक्वार स्थित चेतलाल वलीको खाली जग्गाको आँपको रुखको एउ’टै हाँ’गा’मा एउटै डो’री’को पा’सो लगाई उनीहरु ‘झु”ण्डि”ए’र आ”त्मा ह”त्या गरेको अवस्थामा फे’ला पर्दछन्।
नाम–थर, घर–ठेगाना नखुलेकी ती युवतीका बारेमा प्रहरीले सामाजिक स’ञ्जाल मार्फत सूचना जारी गरेको छ । रातो बु’ट्टे’दा’र कु’र्ता सु’रुवा’ल, आर्मी क’ल’रको ज्या’केट लगाएकी , ग’हुँगो’री , बा’टु’लो मुहार र दुबै का’नमा सु’नका जस्ता देखिने जु’ली लगाएकी उनलाई पहिचान गर्न आफन्तलाई अनुरोध गरिएको छ । यी दुई जोडी बीचको सम्बन्ध कहिलेदेखि थियो भन्ने बारे प्रहरीले अ’नु’स’न्धा’न गर्दै रहेको बताउँदै प्रहरी निरीक्षक बुढा थापाले पछिल्लो दुई हप्तादेखि उनिहरु बीच नजिकको सम्बन्धसंगै परिवारमा ख”ट्प”ट चलेको पाइएको बताए। उनका अनुसार श”व उठाउने बेलासम्म ती युवतीको सिउँदोमा सि’न्दुर ता’जै रहेको थियो । ती पु’रुषले घरमा थाहै नदिई ती युवतीलाई बाहिर–बाहिरै राखेको पाइएको प्रहरी निरीक्षक बुढाले बताए ।
बुटवल । नेपाल शिक्षक महासंघ लुम्बिनीले कोरोना विरुद्धको खोप नलगाएसम्म विद्यालयहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाएको छ । कतिपय स्थानीय तहहरुले नतीजा तयार पार्न तथा असारबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने नाममा शिक्षकहरुलाई विद्यालयमा बोलाएकोमा आपत्ति जनाउँदै स्वास्थ्यको सुनिश्चतता नहुँदासम्म विद्यालय जाने वातावरण नभएको बताएको छ । हजारौं विद्यार्थी तथा अभिभावकको बीचमा जानुपर्ने शिक्षकलाई अहिलेसम्म खोप नदिएर राज्यले उपेक्षा गरेको महासंघले ठहर गरेको छ।
प्रदेश समितिका अध्यक्ष प्रेमनारायण भण्डारीको अध्यक्षतामा बसेको बैठकले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलब बृद्धिको माग समेत गरेको छ । यस्तै सामुदायिक विद्यालयका निजी स्रोत, संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाई कोरोनाको कारण देखाउँदै निस्कासन गर्ने तथा तलब नदिने कार्य बन्दगर्न आग्रह गर्दै निष्कासन गरिएकाहरुलाई तत्काल पुर्नवहाली गर्न माग गरेको छ ।
यसैगरी दरबन्दी मिलानको कार्यलाई तत्काल स्थगित गरी शिक्षकहरुप्रति स्थानीय तहबाट भएका ज्यादती अन्त्य गर्न, शिक्षकहरुको तलब र ग्रेडमा भएको असमानताको अन्त्य गर्न तथा सरकारसँग भएका सम्झौता कार्यान्वनका लागि संघीय शिक्षा ऐन तत्काल लागू गर्न महासंघले माग गरेको छ । विभिन्न पेसागत संघ संगठनका पदाधिकारीहरुको समेत सहभागितामा भएको बैठकलले खोप नलगाएका कारण कोरोनाबाट ज्यान गुमाउने शिक्षक, विद्यालय कर्मचारीका परिवारलाई राज्यले तत्काल क्षतिपूर्ति दिनुपर्ने, पेन्सन प्रयोजनका लागि अवधि नपुगेको भएमा अवधि थप गरी पेन्सन सुविधा दिनुपर्ने र अस्थायी करार शिक्षकको हकमा मृतकका परिवालाई राहत रकम दिनुपर्नेमा जोड दिइएको छ । नेपाल शिक्षक महासंघ लुम्बिनीका महासचिव गणेशप्रसाद रिजालका अनुसार हालसम्म यस प्रदेशमा ४७जना शिक्षक कर्मचारीहरुको कोरोनाका कारण ज्यान गएको छ ।
बैठककमा अखिल नेपालशिक्षक संघका केन्द्रीय अध्यक्ष सानुभाई कार्की, नेपालशिक्षक महासघंका केन्द्रीय सदस्यहरु गंगातिवारी, मोतिरामशर्मा, देवी भट्टराई, गणेश कार्की,नेपाल शिक्षक संघका लुम्बिनी अध्यक्ष अर्जुनकुमार योगी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद पोखरेल,अखिल नेपाल शिक्षक संघका अध्यक्ष बालाराम पोखरेल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव प्रेम बहादुर बस्नेत लगाएतले पेसागत सुरक्षाका सम्बन्धमा धारणा राखेका थिए।(फाइल तस्बिर)