News

नेपालगन्जको भेरी अस्पतालमा चिकित्सकमाथि आ’क्रम’ण

नेपालगंज – कोरोना संक्रमितको मृ:त्युको विषयलाई लिएर भेरी अस्पतालमा आफन्तहरुले स्वास्थ्यकर्मीहरु माथि कु’टपीट प्रयास गरेका छन् ।उनीहरुले स्वास्थ्यकर्मीहरुलाई ल’खेट्दै कु’टपि’ट गर्न खोज्दा स्वास्थ्यकर्मीहरुको भा’गाभा’ग भएको छ । ज्या’न जोगाउन केहि नर्स अस्पतालको २ तलामाथिबाट हा’म फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दाङका डिल्ली बहादुर रावतको उप’चारका क्रममा सांझ ८ बजेतिर मृ’त्यु भएपछि आफन्तहरुले ला’पर्वाही गरेको भन्दै स्वा’स्थ्यक’र्मीहरुलाई ल’खे’ट्दै हातपात गर्न खोजेपछि अस्पतालमा हल्लिखल्ली भएको थियो । आइ’सीयुमैं छि’रेर जा’इलागेपछि चि’कित्सकहरुले केहि बेर काम बन्द गरेका थिए । घट’ना लगत्तै प्रहरीले आ’क्रम’णमा उ’त्रिने तीनजनालाई समातेको छ ।

बांकेका प्रजिअ, प्रहरी प्रमुख, अस्पताल प्रशासन, अस्पताल विकास समिति लगायत वीच छलफल गरेर दोषीलाई कार्वाही गर्ने र अस्पतालमा भय’रहित कामको बातावरण बनाउने विषयमा परा’मर्श गरिएको छ ।स्थिति तनावमा गएपछि अस्पतालमा प्रहरीले सु’रक्षा दिएको थियो । स्वास्थ्यकर्मीहरु आत्तिएर भागाभाग गर्दा उपचाररत झण्डै २ सय विरामी समेत आ’त्तिएका कुरुवाहरुले बताएका छन् ।

भेरी अस्पताल कोरोना कालमा देशमैं बढ्ता व्यवस्थित र प्रभावकारी काम गर्ने अस्पताल भन्दै प्रशंसा भैरहेको बेला यस्तो घ’टना भएको हो । एक वर्षमा भौतिक सुधार समेत भेरीमा उल्लेख्य भएको छ । जनश’क्ति र उपकरणको पर्याप्तता नहुंदा समेत भेरीले हालसम्म उप’चारका लागि आएका कुनै पनि कोरोना सं’क्रमित वि’रामी नफर्काएको व्यवस्थापनले बताएको छ ।

Related Articles

Back to top button