EntertainmentVideo

अलिफ खान र लक्ष्मी खड्काको पहिलो गितले युटुव देखि टिकटकमा तहल्का मच्चायो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै क्रममा गायक अलिफ खान, अमृत सापकोटा र गायिका लक्ष्मी खड्का, सुनिता बुढा क्षेत्रीको आवाज रहेको “जाले रूमाल बैना”बोलको गीत सार्वजनिक भएको छ।

गायक तथा सर्जक अमृत सापकोटाको शब्द रहेको यस गितमा लय गोबिन्द पङ्गेनीको रहेको छ। सुनिल परियारले एरेन्ज गरेको यो गितमा गोविन्द पराजुलीले रेकर्ड गरेका हुन्। अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र अन्जली अधिकारी को अभिनय रहेको यस म्युजिक भिडियो‌ प्रकाश खड्काले खिचेका हुन्। यस गितले सबै दर्शकको मन जितोस् हाम्रो तर्फ बाट सम्पूर्ण टिमलाई शुभकामना। हेर्नुहोस यो म्युजिक भिडियो :-

Related Articles

Back to top button