बिष्णु माझीको जस्तै स्वर भएकी लक्ष्मी परियार, जादुमय स्वरले लट्ठै पारिन हेर्नुहोस विष्णुलाई यस्तोसम्म भनिन (भिडियोसहित)
काठमाडौ । लोक दोहोरीकी रानी भनेपछि जो कोहीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी । कतै मैले पनि तपाईको मनको कुरा त गरेन भनेर भनौ भनेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारिश्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लिदैनन कि भनेर शंका समेत गरे ।
कुनै बेला २ लाखसम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्शकको मन जित्यो । आज हामी उनै बिष्णु माझीस“ग दुरुस्तै आवाज भएर गित गाउन जादा स्टुडियोबाट निकालिएकी लक्ष्मी परियारसग कुरा गर्दैछौ ।
हो उनै लक्ष्मी परियार जो म्याग्दीकी हुन र अहिलेसम्म आठ सय भन्दा बढी गितमा आवाज पनि दिएकी छिन, उनैस“ग कुराकानी गरेका छौ । उनले त्यसबेलाको क्षण सम्झिदै भाबुक भईन र आफूलाई आफनै अस्तित्वमा बाच्न दिएर बिष्णु माझी जस्तो चर्चित कलाकारस“ग नाम नजोडिदिन पनि आग्रह गरिन ।
आफूलाई उहास“ग तुलना गर्दा आफनोपन हराउने उनको भनाई छ, हेरौ उनको जादूमय स्वर सहितको यो भिडियो र सेयर गरौ —
यो पनि पढ्नुहोस् : दोहोरी चाम्पियनकि रिता राउतको पहिलो गीत रेकर्ड हुदा खुसीले छमछमी नाचिन स्टुडियोमै, सबिनले झन मिठो गाए (तुरुन्तै हेर्नुहोस् भिडियो)
काठमाडौं : दोहोरि च्याम्पियन अन्तर्गत सबिन आचार्य र रिता राउत टप १२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।एकदमै चर्चित र सबै दर्हक मानुभावहरुले अत्याधिक रुचाउनुभएको सबै मध्य एक जोडि हो रिता र सबिनको ।
उनिहरुको प्रस्तुतिको जहिले पनि जजहरुले पनि मुक्तकन्ठले प्रसंशा गर्दै आउनुभएको छ । रिता राउतले दोहोरि च्याम्पियन अघि कुनै पनि प्रतिस्पर्धामा भाग लिएकि थिइनन् ।
पहिलो प्रस्तुतिमै रोएकि रिताको अतित पनि दुखदायि रहेछ ।पहिले तिजको गितमा स्वर रिताको दिइयो तर नाम रिताको नआउनुले थप दुखि बनाएको र जजले आफ्नो गायनलाई यसरी रुचाइदिनुले आफू भावुक हुनबाट रोक्न नसकेको उनी बताउँछिन् ।
रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् । दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।
त्यति मात्रै हैन लकडाउनको बेला रिता गाउमा थिइन तर यता घरबेटिले घरमा नबसेको बिजुलि र पानिको बिलको पैसा समेत तिराएर कोठाबाट नै निकालेका रहेछन् जुन कुरा सुन्दा हामिपनि एकदमै भावुक भयौ ।
अहिले तिनै रितालाई भेट्न र सहानुभूति दिन बिना कुमारि दुरा उनलाई भेट्न गएकि छिन् ।बिना कुमाररि दुराको अङ्गालोमा रिताले आफ्नो आँसु थाम्न नै सकिनन् । अहिले भने रिताले हार्मोनि र पैसा समेत सहयोग पाएकि छिन् ।
गायिक बन्ने सपना लगभक पूरा भयो । किनकि गित बनाउन पैसा पनि आयो र गित सिक्न हार्मोनियम पनि ।त्यति मात्रै हैन गिताको आमालाइ उपचार समेत गरिदेने सहयोगिहरुले आश्वासन दिनुभएको छ ।बधाई छ रिता तिमी अब उड्नु पर्छ ,सफलताको शुभकामना ।
हेर्नुस् भिडियो सामाग्री :